दुई ट्राफिक प्रहरीमा कोरोना पुष्टि भएसँगै बग्गीखाना पूर्ण सिल

काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत दुई प्रहरीमा कोरोना देखिएपछि महाशाखा बग्गीखाना पूर्णरुपमा सिल गरिएको छ। गत शुक्रबार दुई प्रहरीमा कोरोना संक्रमण पुष्टि भएसंगै कार्यालय परिसरमा आवत जावतमा रोक लगाएको हो । त्यहाँ कार्यरत एसएसपीदेखि ट्राफिक प्रहरी जवानसहित करिब ३ सय जना भन्दा बढीलाई क्वारेन्टाइनमा राखिएको छ। सेवाग्रहीदेखि अन्य प्रहरीलाई समेत महाशाखामा आवतजवात गर्ने निषेध … Continue reading दुई ट्राफिक प्रहरीमा कोरोना पुष्टि भएसँगै बग्गीखाना पूर्ण सिल